Home Cricket अन्तिम बिदाईमा आंशु रोकिएन शक्तिको (फोटो फिचर )

अन्तिम बिदाईमा आंशु रोकिएन शक्तिको (फोटो फिचर )

नेपाली राष्ट्रिय टोलिका सिनियर सदस्य शक्ती बहादुर गौचनले क्रिकेट खेलबाट आज सन्यास लिएका छ्न ।

नेपाली क्रीकेटमा करिब २ दशक लामो शक्तिको यात्रा आज काठमान्डौमा जारी एभरेस्ट प्रीमियर लिगमा पोखरा राईनोजको अन्तिम खेल सङ्गै शक्तिको क्रीकेट यात्रा पनि अन्त्य भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरिसकेका ३४ वर्षीय नेपाली भेट्रान क्रिकेटर शक्ती गौचनले आज आफ्नो करियरकै अन्तिम घरेलु क्रिकेट खेल चितवन टाईगर्स विरुद्ध खेलेका थिए ।

यस अघि शक्तिले गत अगस्टमा नेदरल्यान्डसङ्ग सम्पन्न ऐतिहासिक एकदिवसीय खेल पस्चात अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए ।

आज शक्तिको नेपाली क्रीकेटबाट बिदाई गरिदा मैदानमा खेलाडीहरु र शक्तिले आशु थाम्न सकेनन ।

तस्बिरमा ( credit by ekantipur )

एभरेस्ट प्रीमियर लिगको फिल्डिङमा शक्ति
एभरेस्ट प्रीमियर लिगमा शक्ति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here